काठमाडौं । प्रधानमन्त्रीले बालेन्द्र शाहले जोखिमयुक्त बस्तीका बासिन्दाको सुरक्षामा विशेष ध्यान दिन स्थानीय तहलाई आग्रह गरेका छन् । भारी वर्षाका कारण निम्तिनसक्ने जोखिमलाई मध्यनजर गर्दै उनीहरूको सुरक्षामा विशेष ध्यान दिने उनले स्थानीय तहलाई आग्रह गरेका हुन् । ”सबै ७५३ स्थानीय तहको विपद् व्यवस्थापन समितिलाई आवश्यक पूर्व तयारी र जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्न भनिएको […]