गर्भपातपछि फेरि महिनावारी सुरु हुन कति समय लाग्छ ?
गर्भपात महिलाहरूका लागि एक कठिन समय हो । यो समयमा महिलाहरू शारीरिक र मानसिक दुवै समस्याबाट पीडित हुन्छन् । गर्भपातपछि शरीरमा केही हर्मोनल परिवर्तन आउँछ । हर्मोनल परिवर्तनका कारण महिलाको भावनात्मक स्वास्थ्यमा पनि परिवर्तन हुन्छ …