साताको तेस्रो कारोबार दिन मंगलबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १९.४३ अंकले घटेर २ हजार ५२८.१६ विन्दुमा बन्द भएको हो। आज ७४ लाख ८८ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ३ अर्ब ३६ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज ३३ कम्पनीको शेयर मूल्य बढेको […]