कुलमान भन्छन्– हाइड्रोपावरका इन्जिनियरलाई साथमा राखेर उद्धार टोलीले काम गर्नुपर्थ्यो

बाढी प्रभावित रसुवाका विभिन्न जलविद्युत आयोजनामा घिसिङले केही दिनअघि स्थलगत भ्रमण गरेका थिए।