रसुवा बाढीपीडित व्यवसायीलाई राहत पुनस्र्थापना कार्यक्रम शीघ्र कार्यान्वयन गर्न समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले रसुवा बाढीबाट प्रभावित व्यावसायिक प्रतिष्ठानहरूका लागि राहत एवं पुनस्र्थापना कार्यक्रम शीघ्र कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले रसुवा बाढीपश्चात् अर्थतन्त्रमा परेको प्रभाव एवं जलवायु वित्तसम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल गर्दै बाढीबाट प्रभावित नदीतटीय क्षेत्रका उद्योग तथा व्यावसायिक प्रतिष्ठानहरूका लागि राहत एवं पुनस्र्थापना कार्यक्रम शीघ्र […]