बाढी प्रभावित क्षेत्रमा आत्मिक शान्तिका लागि लामा गुरुहरूद्वारा पाठ पूजा

रसुवा । भोटेकोशी नदीमा गएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका नागरिकहरूको आत्माको चिरशान्ति तथा प्रभावित परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्दै रसुवाको स्याफ्रुबेँसी र सानो भार्खुमा विशेष धार्मिक पूजा एवं छ्योइकार सप्ताह सम्पन्न भएको छ । शार मिनुब गुम्बा, कर्मापा श्यामारनग सङ्घ, श्री कर्म राजा महाविहार सङ्घको आयोजनामा भएको उक्त कार्यक्रम गत भदौ १० […]