गुण एयरका सञ्चालक राजेन्द्र शाक्य पक्राउ

यसअघि उक्त प्रकरणमा प्रहरीले प्रभु बैंकका अध्यक्ष देवीप्रसाद भट्टचन, सीईओ अशोक शेरचन, डेपुटी सीईओ मणिराज पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठलाई पक्राउ गरेको थियो।