धवलागिरिमा एक सय २९ योजना छनोट

म्याग्दी– जिल्लाको धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्षमा कार्यान्वयन गर्ने एक सय २९ वटा आयोजना तथा कार्यक्रम छनोट गरेको छ । गत असारमा भएको २४औँ गाउँसभाले पुँजीगत शीर्षकमा पूर्वाधारतर्फ १० करोड ७५ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ५२ लाख, आर्थिक विकासतर्फ ५२ लाख पाँच हजार र सामाजिक विकासतर्फ दुई करोड १५ लाख १६ हजार बजेट बिनियोजन […]