अनलाइनखबरकर्मी शर्मालाई उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार

२६ मंसिर,बुटवल । रूपन्देही व्यापार संघले उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार-२०८२ बाट अनलाइनखबरका बुटवल संवाददाता टोपराज शर्मालाई पुरस्कृत गरेको छ । संघले हरेक दुई वर्षमा प्रदान गर्दै आएको यो पुरस्कार यस वर्ष अनलाइनखबरकर्मी शर्मासँगै कान्तिपुर टेलिभिजनकी उपसम्पादक …