एनपीएलका सात टोलीको लोगो अंकित एक्स्ट्रीम इनर्जी ड्रिंकका विशेष क्यान बजारमा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्स्ट्रीम इनर्जी ड्रिंकले सात फ्रेन्चाइज टोलीको लोगो अंकित विशेष संस्करणका क्यान बजारमा ल्याएको छ । कम्पनीले एनपीएलमा सहभागी सात टोलीसँग गरेको प्रायोजन साझेदारीअन्तर्गत सम्बन्धित टोलीको पहिचान झल्किने गरी छुट्टाछुट्टै डिजाइनका क्यान सार्वजनिक गरेको हो । एक्स्ट्रीमले काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, […]