काठमाडौं- आज राति स्पेनी फुटबलका महारथीहरु बार्सिलोना र रियल मड्रिडबीच बहुप्रतिक्षित एल क्लासिको हुँदैछ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुने खेल नेपाली समय अनुसार राति १ बजेर ४५ मिनेटदेखि सुरु हुनेछ । जारी सिजनमा बार्सिलोनाले आफ्ना सबै नौ वटा लिग खेलहरूमा जित हासिल गर्दै २७ अंक जोडेको छ । बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा […]