पाकिस्तानका हुसेन तलतले कर्णाली ‘याक्स’बाट एनपीएल खेल्ने

‘पाकिस्तानका अलराउन्डर हुसेन तलत अब आधिकारिक रूपमा कर्णाली याक्सका सदस्य बनेका छन्,’ कर्णालीले आफ्नो सामाजिक सञ्जालमा लेखेको छ ।