यसरी मर्मत हुँदैछ बूढीगण्डकीको बाढीले प्रभावित चुमभ्याली जाने पदमार्ग

५ कात्तिक, गोरखा । पहिरो र बाढीका कारण अवरुद्ध उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग मर्मतको काम भइरहेको छ । केही दिनमै पदमार्ग खुलाउने गरि काम अघि बढाइएको छ । चुमनुव्री गाउँपालिका–६ स्थित सर्दिभिरमा रहेको क्यान्टिलिभर पुल …