लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

दाङ - अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो चालकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी निरीक्षक कुमार