काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले पत्रकारलाई प्रतिक्रिया दिने क्रममा वा अन्तरवार्ताका क्रममा पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओलीले ‘क्रिमिनल नेग्लिजेन्सी’ गरेको भनेर टिप्पणी गर्दै आएका छन् । अधिवक्ता हुँदै जेनजी आन्दोलनपश्चात बनेको सरकारमा गृहमन्त्री भएका अर्यालले किन ओलीले ‘क्रिमिनल नेग्लिजेन्सी’ गरेको भन्दै कठोर रूपमा प्रस्तुत भएका हुन् ? मन्त्री अर्यालले ओली लक्षित टिप्पणी गरेको सो […]