९ कात्तिक, काठमाडौं । सरकारले विदेशमा रहेका नेपालीहरूलाई मतदानको व्यवस्था मिलाउने विधि र कानुनकोबारे अध्ययन गर्न नीति अनुसन्धान प्रतिष्ठानलाई जिम्मा लगाएको छ ।
यही निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिनुपर्ने माग चर्को रुपमा उठिरहेको छ …