अमेरिका। अमेरिकामा हवाई यातायात सेवा अझै सामान्य अवस्थामा फर्कन सकेको छैन। राष्ट्रव्यापी उडान प्रतिबन्ध लागू भएको दुई दिन बितिसक्दा पनि हजारौं उडान रद्द हुनुका साथै ठूलो संख्यामा उडानहरू ढिलाइ भएका छन्। आइतबार मात्रै अमेरिकाभर ८ हजार ८ सयभन्दा बढी उडान ढिलाइ भएका छन् भने करिब २ हजार ४ सय उडान रद्द गर्नुपरेको छ। अमेरिकी यातायात […]