चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर

इलेक्ट्रिक सवारीसाधन (ईभी) निर्माता सेरेस ग्रुपले हङकङमा आफ्नो शेयर सूचीकृत गर्दै १४.३ अर्ब हङकङ डलर (करिब १.८ अर्ब अमेरिकी डलर) जुटाएको छ ।