मोरङ। भारतको बिहारमा जारी विधानसभा निर्वाचनका कारण मोरङका सीमानाका तीन दिनका लागि बन्द हुने भएको छ। बिहार विधानसभा चुनावअन्तर्गत गत बिहीबार पहिलो चरणको मतदान भइसकेको छ। दोस्रो चरणको मतदान ११ नोभेम्बरमा हुँदै छ। यस अवधिमा सुरक्षा व्यवस्था सुदृढ गर्न नेपाल-भारत सीमावर्ती क्षेत्रका नाका तीन दिन बन्द गरिने भएको हो। मोरङ जिल्ला प्रशासन कार्यालयले सूचना जारी […]