सरकारी स्कूलको गरिमा उँचो बनाएको जन नमूना मावि

सामुदायिक विद्यालयलाई पहिले पनि सजिलो थिएन, तर यो देश हाँक्ने धेरै मस्तिष्क तिनैले उत्तीर्ण गरेर पठाए । आधुनिक नेपालको जग सामुदायिक स्कूलमै खनिएको थियो भन्न सकिन्छ । तर यस बीचमा स्थिति यसरी बदलियो कि अभिभावकहरू आफ्ना …