सरकारलाई लिङ्देनको सुझाव : गणतन्त्रप्रति आशा जगाउने काम गर्नुस्

२६ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले यसवर्षको भन्दा गत वर्षको नीति–कार्यक्रम केही सकारात्मक रहेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाकोा बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । ‘कतिपय सैद्धान्तिक दृष्टिकोणले हेर्दा …