ठमेलमा नेपालको पहिलो स्काई रेस्टुरेन्टसहित आर्या होटल सञ्चालनमा

३० वैशाख, काठमाडौं । काठमाडौंको पर्यटकीय केन्द्र ठमेलमा आर्या  होटल एन्ड स्पा सञ्चालनमा आएको छ ।  पाँचतारे (हेरिटेज लक्जरी) उक्त होटलले नेपालको पहिलो स्काई रेस्टुरेन्ट सञ्चालनमा ल्याएर पर्यटन क्षेत्रमा नयाँ आयाम थपेको छ । सोमबार उपप्रधानमन्त्री …