‘किन लाग्छ माया’ ६ चैतदेखि, यस्तो छ पहिलो झलक

काठमाडौं । कथानक फिल्म “किन लाग्छ माया” को प्रदर्शन मिति तय भएको छ । निर्माताले पोस्टर सार्वजनिक गर्दै फिल्म ६ चैतबाट नेपालसहित विदेशमा पनि रिलिज हुने जनाएका हुन् । सार्वजनिक पहिलो झलकमा कलाकार सन्जीत भण्डारी, जान्ह्वी …