सहिद दुर्गानन्द झाको ६२औं स्मृति दिवस: जसले मृत्यु स्विकारे, माफी मागेनन्

दुर्गानन्दलाई त्यो बेला राज्यको कानुनी व्यवस्थाविपरीत फाँसीको सजाय तोकिएको जानकारहरू बताउँछन्।