ईश्वर पोखरेल समूहको निष्कर्ष- ओलीबाट पक्षपातपूर्ण व्यवहार भए प्रतिवाद गर्ने

नेकपा (एमाले)को ईश्वर पोखरेल समूहले पार्टीभित्र पक्षपात भए प्रतिवाद गर्ने निष्कर्ष निकालेको छ।