अवसान पक्का भएपछि!

एक झोला मृत जिन्दगी बोकेर  मान्छेहरू कहाँ जान हिँडेका हुन्?  हतारोमा छन् तिनीहरू  आफ्नै जिन्दगी घिसारेर