निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: बस्नेत

नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव हुने बताएका छन्।