काठमाडौं – आईसीसी विश्वकप अन्तर्गत वेस्ट इन्डिजविरुद्ध आइतबारको खेलमा ४६ रन बन्दा नेपालले ५ विकेट गुमाएको छ । १० ओभरको चौथो बलमा नेपालका ब्याटर लोकश बम पाँचौ विकेटका रुपमा आउट भएका हुन् । उनले १५ बलमा १३ रन जोड्न २ चौका प्रहार गरे । त्यसअघि चौथो विकेटका रुपमा आरिफ शेख आउट भएका हुन् । उनले […]