मैले सहर रोजेँ, छोराले विदेश रोज्ला!

आजको दिन मैले गाउँ छोडेर सहर छानेँ, एक दिन मेरो छोराले पनि सहर छोडेर परदेश रोज्ला। तर जसरी मैले एक दिन बुझेँ बा’ले आफ्नो समयअनुसार निर्णय गर्नुभयो, मलाई लाग्छ मेरो छोराले पनि एक दिन त्यही बुझ्नेछ- बा’का आफ्नै बाध्यता थिए।