‘मन बिनाको धन’सँग जुध्न पुग्यो ‘जारी २’, ‘सोल्टिनी’लाई भने राहत

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘जारी २’को प्रदर्शन मिति फेरि हेरफेर भएको छ । यो फिल्मको प्रदर्शन मिति कात्तिक २१ गतेलाई तय गरिएको उपेन्द्रले सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘सम्बन्धित सबैसँगको छलफलपछि नयाँ मिति परिवर्तन गरिएको छ ।’ तर, कोसँग छलफल गरिएको भन्ने कुरा उनले स्पष्ट […]