न्यायमा राजनीति नगर्न राजनीतिक दलहरुसँग पूर्वप्रधानन्यायाधीश श्रेष्ठको आग्रह

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले न्यायमा राजनीति नगर्न राजनीतिक दलहरुसँग आग्रह गर्नुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले संक्रमणकालीन न्यायमा अहिलेसम्म राजनीतिले आरोहण गरिरहेको र न्याय सुस्ताएको जिकिर गर्नुभयो । उहाँले यसमा व्यापक परिवर्तन हुन जरुरी रहेको बताउनुभयो । पूर्वप्रधानन्यायाधीश श्रेष्ठले आयोग गठन र एउटा ऐन संशोधन गर्ने बित्तिकै संक्रमणकालीन […]