श्रीलंकामा भारी वर्षापछि बाढी र डुबान हुँदा चार जनाको ज्यान गयो

१८ असोज, कोलम्बो (रासस/सिन्ह्वा) ।  श्रीलङ्कामा भारी वर्षाका कारण चार जनाको मृत्यु भएको छ । बर्षाजन्य घटनाका कारण एक जना वेपत्ता भइरहेको र दर्जनौँ घाइते भएका छन् । वर्षाले एक हजार १९० परिवारका चार हजार ३६० जना …