२७ सांसदले पत्र लेखे लगत्तै अमेरिकी विदेशमन्त्रीले गरे रवि लामिछानेलाई फोन, के भयो कुरा?

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूप्रति समवेदना व्यक्त गर्दै नेपालको आवश्यकताअनुसार थप सहायता उपलब्ध गराउन नेपाल सरकारसँग नजिकबाट काम गर्न अमेरिका तयार रहेको बताएका छन्। रुबियोले सेप्टेम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग फोनवार्ता गर्दै सहयोग गर्न तयार रहेको बताएका हुन्। अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताले खसोखासलाई दिएको […]