‘मुर्रा भैँसी ल्याउने निर्णय किसानको जीवन परिवर्तनसँग जोडिएको थियो’ : ‘प्रचण्ड’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतबाट मुर्रा जातका भैँसी ल्याउने निर्णय सामान्य विषय नभई किसानको जीवनस्तर सुधारसँग जोडिएको बताएका छन्। नेकपानिकट किसान महासंघको भेलालाई सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्री भएका बेला भारत भ्रमणका क्रममा मुर्रा भैँसी ल्याउने समझदारी भएपछि राजनीतिक विरोधीहरूले त्यसलाई उपहासको विषय बनाएको बताए। ‘दशौँ वर्षदेखि हुन नसकेको […]