श्रीलंका र अष्ट्रेलिया बीचको खेल नरोकिने

शनिबार श्रीलंकामा सरकार र सत्ता विरुद्ध व्यापक विरोध प्रदर्शन भयो । सरकारको नीतिप्रति आक्रोशित श्रीलंकाका जनताले दिउँसो राष्ट्रपति गोटाबाया राजापाक्षेको घरमा तोडफोड समेत गरेका छन् । त्यसलगत्तै साँझपख प्रदर्शनकारीहरू प्रधानमन्त्री निवासमा पनि प्रवेश गरेर तोडफोड र आगजनी गरेका छन् । एकातिर श्रीलंकामा राजनीतिक अस्थिरता छ भने अर्कोतिर अस्ट्रेलिया र श्रीलंका बीचको खेल पनि चलिरहेको छ ।शनिबार पनि अस्ट्रेलिया र श्रीलंका बीचको क्रिकेट खेल जारी रह्यो । यो खेल गाले शहरमा हुँदैछ । राजधानी कोलम्बोबाट करिब १२४

सम्बन्धित सामग्री

टी–२० विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र श्रीलंका खेल्दै

टी–२० विश्वकप क्रिकेट सुपर १२ मा आज समूह ‘ए’ को एउटा मात्रै खेल हुँदैछ । आज घरेलु टोली अस्ट्रेलिया र श्रीलंका खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो पौने पाँच बजे पर्थमा सुरु हुनेछ । अस्ट्रेलियामा भैरहेको विश्वकप क्रिकेटमा १६ देश सहभागी रहेकोमा पहिलो चरणबाट चार टोली बाहिरिसकेका छन् । सुपर १२ को समूह ‘ए’ मा अष्ट्रेलिया, न्युजिल्यान्ड, इंग्ल्यान्ड, अफगानिस्तान, श्रीलंका र आयरल्यान्ड छन् । सुपर १२ को समूह ‘बी’ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, नेदरल्यान्ड्...

एक दिवसीय सिरिजमा श्रीलंका पहिलो जितको खोजीमा

काठमाडौँ – श्रीलंका र अष्ट्रेलियाबीचको दोस्रो एकदिवसीय खेल आज हुँदैछ । श्रीलंकाको पल्केले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आज हुने खेलमा श्रीलंका र अष्ट्रेलिया नेपाली समय अनुसार दिउँसो पौने ३ बजे आमने सामने हुनेछन् । अष्ट्रेलिया सिरिजमा लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । श्रीलंका भने सिरिजको पहिलो जित आफ्नो पक्षमा पार्न मैदानमा प्रतिस्पर्धा गर्नेछ । […]

हब इन्टरनेसनले खोल्यो लन्डनमा कार्यालय

१६ वर्षभन्दा बढी शैक्षिक परामर्श क्षेत्रमा काम गरिरहेको हब इन्टरनेसनल एजुकेसनले आफ्नो सेवा अन्तर्राष्ट्रियस्तरमा विस्तार गरेको छ । पछिल्लो समय हबले बेलायतको लन्डनमा आफ्नो शाखा कार्यालय खोलेको हो ।यसअघि अष्ट्रेलिया, भारत, पाकिस्तान, श्रीलंका, फिलिपिन्स र भियतनाममा कार्यालय सन्चालन गरिसकेको हबले लन्डनमा आफ्नो कार्यालय खुलेपछि बेलायत र आयरल्यान्डमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुलाई लाभ पुग्ने विश्वास […]

सेमिफाइनल नखेल्दै पाकिस्तानले रच्यो इतिहास

काठमाडौँ- आईसीसी टी–२० विश्वकप २०२१ को सेमिफाइनलमा पाकिस्तानले इतिहास रचेको छ । पाकिस्तानले सर्वाधिक पटक टी-२० विश्वकपको सेमिफाइनल पुग्ने इतिहास बनाएको हो । पाकिस्तानले यस मामिलामा श्रीलंका, भारत, अष्ट्रेलिया र वेस्टइण्डिजलाई पछि पारेको छ। पाकिस्तान कीर्तिमानी पाँचौँ  पटक टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको छ भने पाकिस्तानपछि अष्ट्रेलिया, श्रीलंका र वेस्टइण्डिज क्रमशः चार चार पटक सेमिफाइनल पुगेका […]

विश्वकप क्रिकेटः आज अष्ट्रेलिया र श्रीलंका भिड्दै

काठमाडौं, ११ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज (बिहीबार) एक खेल हुँदैछ । दुबई अन्तराष्ट्रिय स्टेडियममा हुने खेलमा आज अष्ट्रेलिया र श्रीलंका प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समय अनुसार राति ८ बजे सुरु हुनेछ । पहिलो खेलमा दक्षिण अफ्रीकालाई हराएको अष्ट्रेलियाले आज पनि जितलाई निरन्तरता दिन चाँहन्छ । साथै, आफ्नो पहिलो खेलमा बंगलादेशलाई ५ […]

लगातार दोस्रो जितको सोचमा अष्ट्रेलिया

एजेन्सी – आइसिसी टि२० विश्वकप सुपर १२ अन्तर्गत आज समूह ए को एक मात्र खेलमा अष्ट्रेलिया र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा बेलुका ७ : ४५ मा सुरु हुनेछ । सुपर १२ मा दुबै टोली लगातार दोस्रो जितको सोचमा छन् । श्रीलंका समूह ए को विजेता रुपमा सुपर […]

श्रीलंका स्टार स्पिनर हसरंगाले बेंगलोरबाट आइपिएल खेल्ने

एजेन्सी – श्रीलंका युवा स्पिनर वानिन्दु हसरंगाले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ का बाँकी खेलहरु रोयल च्यालेन्जर्स बेंगलोरबाट खेल्ने भएका छन् । अष्ट्रेलिया लेगस्पिनर एडम जाम्पा उपलब्ध नहुने भएपछि बेंगलोरले वानिन्दुलाई टोलीमा भित्र्याएको छ । २४ वर्षिय श्रीलंका वानिन्दु उत्कृष्ट लयमा छन् । श्रीलंकालाई अघिल्लो महिना भारतविरुद्ध तीन टि२० सिरिज २-१ ले जिताउन वानिन्दुले उत्कृष्ट […]

सरकारको निर्णयसँगै यि राजदुतको नियुक्ति भयो खारेज

काठमाडौं। मन्त्रिपरिषद्को सोमबारको बैठकले अघिल्लो सरकारले गरेका ११ राजदुत नियुक्तीको सिफारिस खारेज गरेको छ । योसँगै अघिल्लो सरकारले गरेको निर्मलराज काफ्ले (अस्ट्रिया), रमेशचन्द्र पौडेल (श्रीलंका), जीवनप्रकाश श्रेष्ठ (इजिप्ट), कृष्णचन्द्र शर्मा (दक्षिण कोरिया), जंगबहादुर चुहान (रसिया), सुम्निमा तुलाधार (अष्ट्रेलिया), नारायणप्रसाद संग्रौला (म्यानमार), कुलप्रसाद नेपाल (ब्राजिल), सुमित्रा सुवेदी (डेनमार्क), मेराज मुसलमान (साउदी अरेविया) र युवराज कार्की (बहराइन)को नियुक्ति खारेज भएको छ ।

ट्वान्टी–२० विश्वकप २०२१ मा भारत र पाकिस्तान एउटै समूहमा

एजेन्सी। आईसीसी ट्वान्टी–२० विश्वकप २०२१ मा भारत र पाकिस्तान एउटै समूहमा परेका छन्। समूह दुईमा भारत र पाकिस्तानबाहेक न्युजिल्यान्ड र अफगानिस्तान छन्। समूह एकमा इङ्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका र वेष्ट इन्डिज छन्। पहिलो चरणको समूह ‘ए’मा श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया छन्। समूह ‘बी’मा बंगलादेश, स्कटल्यान्ड, पीएनजी र ओमान छन्। ‘ए’को विजेता र ‘बी’को उपविजेताले समूह एकमा प्रतिस्पर्धा गर्नेछन्।