उज्बेकिस्तानलाई हराउँदै नेपाल च्याम्पियन : दोस्रो पटक सेन्ट्रल जोन पोल्टामा

काठमाडौं: एभीसी सेन्ट्रल जोन महिला भलिबलको आज सम्पन्न फाइनल खेलमा उज्बेकिस्तानलाई हराउँदै नेपाली च्याम्पियन बनेको छ। बंगलादेशसमा सम्पन्न प्रतियोगितामा उज्बेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपाल च्याम्पियन बनेको हो। आज सम्पन्न खेलमा पहिलो सेट नेपालले पहिलो २६–२४ ले जितेको थियो भने दोस्रो सेटमा २४–२६ ले पराजय भोगेको थियो। त्यस्तै तेस्रो सेटमा…

सम्बन्धित सामग्री

एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि विजेता टोलीलाई प्रधानमन्त्री देउवाले दिए बधाई

काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले एभीसी सेन्ट्रल जोन महिला भलिबलको उपाधि विजेता खेलाडीहरुलाई बधाई दिएका छन्। बंगलादेशमा मंगलबार उज्बेकिस्तानलाई हराउँदै नेपाली महिला टोली च्याम्पियन बनेको हो। देउवाले फेसबुकमार्फत विजेता टोलीलाई बधाई दिएका हुन्। उज्बेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपाल च्याम्पियन बनेको हो।

एसिएन सेन्ट्रल जोन च्यालेन्ज कप भलिबलको उपाधि नेपाललाई

मंगलबार बंगलादेशको ढाका भएको फाइनलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो ।

नेपालले महिला भलिबलको उपाधि जित्यो

काठमाडौँ । नेपाली महिला भलिबल टिमले उपाधि जितेको छ। बंगलादेशमा भएको एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा नेपाल च्याम्पियन बनेको हो। केही बेरअघि सम्पन्न फाइनल खेलमा साविक विजेता नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै उपाधि जितेको हो।

नेपालले जित्यो महिला सेन्ट्रल जोन भलिबलको उपाधि

२८ कात्तिक, काठमाडौं । नेपालले एभीसी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । बिहीबार भएको फाइनलमा माल्दिभ्सलाई ३–० ले हराउँदै नेपाल च्याम्पियन बनेको हो । बंगलादेशमा भएको खेलमा नेपाल विपक्षीमाथि पूर्ण हावी …