वन ऐनको प्रयोगमा शक्ति संघर्ष

नेपालमा संरक्षित वन वा संरक्षण वनका दुई अवधारणा र दुई कानुनी ‘डोमेन’ रहेको देखिन्छ । वन ऐन २०४९ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को कानुनी ‘डोमेन’ भित्र रहेको दुई संरक्षित वनहरूको उद्देश्य पारिस्थितिकीय प्रणाली र जैविक विविधताको संरक्षण नै भए तापनि दुवैको व्यवस्थापकीय ‘मोडालिटी’ एक–अर्कोसँग फरक रहेको छ । वन ऐन २०४९ […]