हिमपातका कारण न्यूयोर्क र न्यूजर्सीमा आपतकाल, अत्यावश्यक बाहेकका सेवा संचालनमा रोक

अमेरिकाका केही राज्यमा हिमपातका कारण जनजीवन प्रभावित बनेको छ। न्यूयोर्क, न्यूजर्सी, पेनेस्लिभिया लगायतका शहरमा १७ देखि १९ इन्चसम्म हिँउ जमेको छ। हिमपातका कारण न्यूयोर्क र न्यूजर्सीमा आपतकाल घोषणा गरिएको छ। हिमपातका कारण आवश्यक व्यवसाय बाहेक अन्य सबै प्रकारका व्यवसायहरु संचालनमा रोक लगाइएको छ। सडकमा हिउँ जम्दा सवारीसाधन संचालन हुन सकेको…