हिमाली क्षेत्रमा गौतम धिमालका फेसन फोटो सुट, मण्डिखाटारमा एकल प्रदर्शनी

काठमाडौँ – फेसन फोटोग्राफर गौतम धिमालले नेपालका हिमाली क्षेत्रमा गएर खिचेका फेसन तस्बिरहरुको प्रदर्शनी काठमाडौँमा जारी छ। नेपाली भौगोलिक सुन्दरता चलचित्र छायाँकनका लागि मात्रै नभएर बहुराष्ट्रिय फेसन ब्राण्डहरुको व्यवसायिक फोटो सुटका लागि पनि उपयुक्त छ भन्ने देखाउनका लागि ‘हिमालयन फेसन एड्भेन्चर’ नाम दिएर प्रदर्शनी गरिएको आयोजकले जनाएको छ। फोटोग्राफर धिमालले सन् २०१९ मा तल्लो तथा […]