बागमतीको स्पिन अट्याकसामू सुदूरपश्चिमको चलेन ब्याट, बागमती दोस्रो स्थानमा उक्लियो

काठमाडौं,११ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा बागमती प्रदेशले पाँचौ जित निकालेको छ । पाँचौ जित निकाल्नेक्रममा बागमतीले सुदूरपश्चिमलाई ९७ रनको फराकिलो अन्तरले हराएको हो । बागमतीले दिएको २४८ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको सुदूर ३१ ओभरमा १५० रन बनाउँदै अलआउट भयो । सुदूरका लागि नरेन भट्ट र किरण ठगुन्नाले समान ४१ रन जोडेपनि अन्य ब्याटरको […]

सम्बन्धित सामग्री

आज यी स्थानमा मेघ गर्जनसहित वर्षा हुने

आज कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा बदली हुनेछ । कोशी, बागमती, गण्डकी र मधेश प्रदेशसहित पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा हुनेछ ।

बागमती र गण्डकी प्रदेशका यी स्थानमा आज हिमपात

काठमाडौं : देशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ। राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं, ८ चैत। आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही मौसम सामान्यतया सफा रहनेछ। राति देशको पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको छ।

आजको केही स्थानमा हल्का वर्षा र हिमपात हुने

प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

महिला भलिबलमा बागमती प्रदेश तेस्रो स्थानमा

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबलको आज (बुधबार) भएको खेलमा बागमती प्रदेश स्थानमा रहेकाे छ । साेही खेलमा गण्डकीलाई पराजित गर्दै बागमती प्रदेशले तेस्रो स्थान सुरक्षित गर्दै कास्य पदक हात पारेको हाे । दर्शकहरुले खचाखच भरिएको बेनीको खुल्ला मञ्चमा तेस्रो स्थानका लागि भएको खेलमा बागमती प्रदेशले गण्डकी माथि […]

आज बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबार बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने जनाएको छ। बागमती प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना रहेकोले महाशाखाको पूर्वानुमान छ। ‘पहाडी भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ,’ महाशाखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ। भारी वर्षाका कारण नदी नाला तथा […]

आजको मौसम : बागमती र कर्णाली प्रदेशमा भारी वर्षा

काठमाडौं : शनिबार पहाडी भू–भागका केही र अन्य भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र कर्णाली प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको सम्भावना छ।राति पनि प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेशको थोरै र प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।विभागका अनुसार हाल मनसुन

देशका विभिन्न स्थानमा वर्षा

काठमाडौँ – आज मुलुकका विभिन्न स्थानमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकीका केही स्थान तथा कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ। प्रदेश १ का एक वा दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, मधेश, बागमती र गण्डकीमा […]

देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

बिहान पनि बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङ हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।...

लगातार तीन दिन देशका विभिन्न स्थानमा भारी वर्षा हुने

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले अबका तीन दिन देशका विभिन्न स्थानमा भारी वर्षा हुने जनाएको छ। आज प्रदेश–१, प्रदेश–२, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान महाशाखाको छ। भोलि आइतबार प्रदेश–१, प्रदेश–२, बागमती र गण्डकी प्रदेशमा नै भारी वर्षा हुनेछ। सोमबार पनि प्रदेश–१, प्रदेश–२, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने विभागले जनाएको छ।