१० महिने बालिकाको पेटमा अजन्मा 'जुम्ल्याहा बहिनीको भ्रूण': 'फीटस इन फीटू' के हो - BBC News नेपाली

सिस्ट भएको आशङ्कामा शल्यक्रिया गर्दा १० महिने बालिकाको शरीरमा उनकै जुम्ल्याहा बहिनीको भ्रूण भेटिएपछि पाकिस्तानका चिकित्सकहरू स्तब्ध भए। यदाकदा मानिसको शरीरमा फेला पर्ने 'जुम्ल्याया परजीवी भ्रूण'बारे हामीलाई के थाहा छ?