सेन्चुरी बैंकको सिइओ गौतमको राजीनामा !

काठमाडौँ / सेन्चुरी कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तुलसीराम गौतमले राजीनामा दिएका छन् । उनले बैंकको यही असार २० गते बसेको सञ्चालक समितिको ३४२

सम्बन्धित सामग्री

मेगा बैंककी सिइओ खुञ्जेलीले दिइन् राजीनामा

काठमाडौं, २५ चैत्र । मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले पदबाट राजीनामा दिएकी छन् । खुञ्जेलीको पहिलो कार्यकाल सकिन लाग्दा बैंकका सञ्चालक समितिसँग कुरा नमिलेपछि राजीनामा दिएकी हुन् । सिइओ खुञ्जेलीले फेरी पनि दोस्रो कार्यकालमा दोहोरिन चाहेकी तर सञ्चालक समितिसँग खटपट परेको जनाइएको छ । वाणिज्य बैंकहरुमा पहिलो महिला सिइओ हुन् ।

ट्वीटरका सिइओ डोर्सी राजीनामा दिँदै

लन्डन, (एजेन्सी) ट्वीटरका सह संस्थापक ज्याक डोर्सीले कम्पनीको प्रमुख कार्यकारिणी ( सिइओ ) पदबाट राजीनामा दिँदै छन् । हाल प्रमुख प्राविधिक अधिकारीको रूपमा रहेका पराग अग्रवालले उनको स्थानमा पदभार सम्हाल्ने ट्विटरले जनाएको छ । सन् २००६ मा ट्वीटरको स्थापना कार्यमा लागेका मध्ये एक डोर्सीले ट्विटर र पैसा भुक्तानी गर्ने फर्म स्क्वायर दुवैमा सिइओ को भूमिकामा […]

नेपाल लाइफका सन्तोष प्रसाईले दिए राजीनामा

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले आफ्नो पदबाट राजीनामा दिएका छन् । घरायासी र व्यक्तिगत कारणले उक्त पदमा रही कम्पनीको निरन्तर सेवामा रहन असमर्थ रहेको भन्दै सिइओ प्रसाईले पदबाट राजीनामा दिएका हुन् ।

नेपाल लाइफका सिइओ प्रसाईँको राजीनामासँगै कार्यवाहकमा चौधरी

काठमाडौँ । नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सन्तोष प्रसाईँको राजीनामा स्वीकृत भएसँगै डीसीईओ सुशील चौधरी कार्यवाहक सीइओमा नियुक्त भएका छन् । सोमवार(आज) बिहान बसेको सञ्चालक समितिको बैठकले सिइओ प्रसाईँको राजीनामा स्वीकृत गर्दै कार्यवाहक सीईओको जिम्मेवारी डीसीईओ चौधरीलाई दिने निर्णय भएको कम्पनीले जनाएको छ । चौधरीसँग राष्ट्रिय वाणिज्य बैङ्कमा २५ वर्षसम्म काम गरेको अनुभव छ […]

नेप्सेका सिइओ साउदले दिए राजीनामा

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्द्रसिंह साउदले पदबाट राजीनामा दिएका छन्।मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्। केही समय पहिले अर्थ मन्त्रालय पुगेर राजीनामा दिएका उनले पत्रकार सम्मेलनको आयोजना गर्दै राजीनामा सार्वजनिक गरेका हुन्।सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ प्रक्रियामा रहेका बेला सोही कम्पनीमा आफ्नी श्रीमतीको नाममा सेयर किनेपछि सिइओ साउद विवादमा तानिएका थिए ।अर्थ समितिका सदस्यहरूले साउदलाई निलम्बन गरी का

नेप्सेका सिइओ साउदले दिए राजीनामा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिएका छन्।

सेयर खरिदको विवादमा तानिएपछि नेप्सेका सिइओ साउदले दिए राजीनामा

सेयर खरिद विवादमा तानिएका नेपाल स्टक एक्स्चेन्जका सिइओ चन्द्रसिंह साउदले राजीनामा दिएका छन्।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले दिए राजीनामा

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्द्रसिंह साउदले राजीनामा दिएका छन्। सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ प्रक्रियामा रहेका बेला सोही कम्पनीमा आफ्नी श्रीमतीको नाममा सेयर किनेको आरोप साउदमाथि लागेको...

कुमारी बैकका सिइओ सुरेन्द्र भण्डारीले दिए राजीनामा

काठमाडौं । कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेन्द्र भण्डारीले राजीनामा दिएका छन्। २०७४ साउन १ गतेदेखि कुमारीको सिइओमा नियुक्त भण्डारीले ४ वर्षको कार्यकाल पुरा गरेर राजीनामा दिएका हुन्। सन् १९८५ देखि नेपाल बैंकबाट बैंकिङ करिअर सुरु गरेका उनले सिद्धार्थ बैकमा सिइओको रूपमा तीन वर्ष काम गरे। उनले गड्वाल युनिभर्सिटीबाट कमर्समा स्नातक र बिजनेस म्यानेजमेन्टमा देहरादूनबाट स्नातकोत्तर गरेका छन्।