काभ्रेमा चार प्रहरी चौकीको उद्घाटन

काभ्रे, (नेस) जिल्ला प्रहरी कार्यालयअन्तर्गत विभिन्न स्थानमा रहेका नवनिर्मित चारवटा भवनको आइतबार उद्घाटन गरिएको छ । नयाँ भवन पाउने चौकीहरुमा पाँचखाल नगरपालिका–१३ स्थित तेमालवेंशी प्रहरी चौकी, महाभारत गाउँपालिका–४ को फोक्सिङटार प्रहरी चौकी र वडा नम्बर १ गोकुलेमा रहेको इलाका प्रहरी कार्यालय तथा खानीखोला गाउँपालिका–५ मा रहेको प्रहरी चौकी रहेका छन् । भवन उद्घाटन गर्न वागमती […]

सम्बन्धित सामग्री

काभ्रेमा चारवटा प्रहरी चौकीको भवनको उद्घाटन

मोतीराम तिमल्सिना, काभ्रे ।  जिल्ला प्रहरी कार्यालय अन्र्तगत जिल्लाका विभिन्न स्थानमा रहेका प्रहरी चौकीहरुमा निर्माण गरिएका चारवटा भवनहरु उद्घाटन गरिएको छ । नयाँ भवन पाउने चौकीहरुमा पाँचखाल नगरपालिका १३ स्थित तेमालबेशी प्रहरी चौकी, महाभारत गाउँपालिका वडा नम्वर ४ अन्र्तगत रहेको फोक्सिङ्गटार प्रहरी चौकी र महाभारत गाउँपालिकाकै वडा नम्वर १ गोकुलेमा रहेको इलाका प्रहरी कार्यालय तथा […]