भूकम्पको क्षति न्यूनीकरण सम्भव

भूकम्प प्राकृतिक विपद् हो। यस विपद्ले जनधनको क्षति गरेको हामीले देखे भोगेका छौं। कमजोर जमिन र जगमा उभिएका भौतिक संरचनाहरू भत्किँदा त्यहीं परेर धेरै मानवीय क्षति भएको छ। हुन त पछिल्लो समय गम्भीर अध्ययन–अनुसन्धानपछि प्रतिरोधात्मक विधि, शैली र सरसामग्रीको प्...

सम्बन्धित सामग्री

क्षति न्यूनीकरण पूर्वतयारी अभाव

पूर्वी नेपालमा गत जेठ ३० गतेदेखि असार पहिलो सातासम्म लगातार आएको बाढीले विद्युत् उत्पादन गर्दै आएका १०७.५४ मेगावाट क्षमताका ११ वटा जलविद्युत् आयोजनामा क्षति पु¥यायो।...

भूकम्पीय क्षति न्यूनीकरण प्रयास फितलो

काठमाडौं, वैशाख १२ । भूकम्पीय जोखिमपछि उद्धार गर्ने, सचेतना फैलाउने र अध्ययन गर्ने निकायबीच समन्वय नहुँदा सम्भावित भूकम्पबाट हुने क्षति न्यूनीकरणको पहल फितलो बनेको छ। गृह मन्त्रालयमातहतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमातहतको खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रबीच आवश्यक समन्वय नहुँदा भोलिका […]

बाढीपहिरोले २ वटा भत्किए, हजारभन्दा बढी विद्यालयमा क्षति पुग्ने अनुमान

काठमाडौं : प्राकृतिक विपद्का कारण साउन लागेदेखि अहिलेसम्म दुई वटा सरकारी विद्यालयमा क्षति पुगेको छ।नेपाल विपद् जोखिम न्यूनीकरण पोर्टल काठमाडौंले साउन १ देखि आज (शुक्रबार) सम्ममा ताप्लेजुङ र लमजुङ जिल्लाका एक/एक गरी दुई वटा विद्यालयमा क्षति पुगेको तथ्यांक उपलब्ध गराएको हो। विद्यालयमा क्षति भए पनि मानवीय क्षति भने नभएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।जल तथा मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुनमा औसतभन्दा केही बढी पानी पर्ने जनाएको छ। अहिले पनि व

भौतिक र मानवीय क्षति कम गर्न सुकेका रूख व्यवस्थापन गरिने

कञ्चनपुर : सुकेका रूख ढलेर हुने मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न शुक्लाफाँटा नगरपालिका–८ ले विवरण संकलन शुरु गरेको छ।हावाहुरी र वर्षाका कारण ढल्ने सुकेका रूखले मानवीय र भौतिक क्षति वर्षेनि गर्दै आएकाले त्यसलाई न्यूनीकरण गर्न वडा कार्यालयले कार्य अगाडि बढाएको हो। रूखकै कारण क्षति हुने विद्यालय, सडक, सार्वजनिक भवन, निजी घर, विद्युत् लाइन लगायतका क्षेत्र यकिन गरी रूख व्यवस्थापनका लागि कार्य अगाडि बढाउने तयारी गरिएको वडाध्यक्ष बहादुरसिंह महराले बताए।‘सुकेका रूखका कारण हुन सक्ने ज

प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरणमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले वर्षात् नजिकिएसँगै बाढी, पहिरो तथा डुबानबाट हुने क्षति न्यूनीकरण गर्न अहिले नै पहल थाल्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको शून्य समयमा सांसदहरूले प्राकृतिक प्रकोपबाट बर्सेनि ठुलो धनजनको क्षति हुने गरेको भन्दै क्षति न्यूनीकरणमा ध्यान दिन सरकारसँग आग्रह गरे । गत वर्ष मनाङ, सिन्धुपाल्चोकलगायत जिल्लामा गएको पहिराका कारण मानवीय […]

सिंहदरबारमा विपद जोखिम न्यूनीकरण परिषदको बैठक

सिंहदरबारमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय  परिषदको   बैठक सुरु भएको छ । प्रधानमन्त्री  शेरबहादुर  देउवाको अध्यक्षतामा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरु भएको हो । देशभर बाढी तथा पहिरोका कारण जनधनको क्षति भएपछि त्यसबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।बैठकमा गृहमन्त्री बालकृष्ण खाँण,अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुषाल, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की,सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, रक्षामन्त्री डा.मीनेन्द्रप्रसाद

बाढीको जोखिम र क्षति न्यूनीकरण

अहिलेको बाढी वा चुरे दोहनको विषयमा सरकारले प्रभावकारी अध्ययन अनुसन्धानका सुझाबलाई आधार मानेको देखिन्न प्रत्येक मनसुनमा बाढीको असरले हामी प्रताडित हुँदै आएका छौँ र यसले निम्त्याउने क्षति पनि हरेक वर्ष बढिरहेको...

आगलागीबाट एक करोडभन्दा बढीको क्षति

काठमाडौं। देशका चार स्थानमा लागेको आगलागीले १ करोड ६ लाख ३० हजार रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार पछिल्लो चौबीस घण्टामा झापा, सप्तरी, मोरङ र कपिलवस्तुमा लागेको आगलागीले उक्त क्षति गरेको हो। झापाको शिवसताक्षी नगरपालिका–२ मंगलबारे बजारमा आगलागी हुँदा ८८ लाख ३० हजार रुपैयाँको क्षति भएको प्राधिकरणले जनाएको छ।

आगलागीबाट ३० लाखभन्दा बढीको क्षति

काठमाडौं। पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा लागेका आगलागीका घटनाबाट ३० लाख ६० हजार रूपैयाँको आर्थिक क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सप्तरी, बारा, ताप्लेजुङ र कैलाली भएका आगलागीका घटनामा उक्त क्षति भएको हो। यो वर्ष आगलागीबाट ७ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।

विपद्का कारण हुन सक्ने क्षति न्यूनीकरण गर्न एक ढिक्का भएर लाग्न आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले भविष्यमा आउन सक्ने भूकम्पलगायत कुनै पनि विपद्का कारण हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न सम्पूर्ण मुलुक एक ढिक्का भएर लाग्न आह्वान गरेका छन् । उनले यसका लागि विपद् जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कामलाई संस्थागत रुपमा दिगो र परिणाममुखी बनाउन सरकारका तर्फबाट योजनाबद्ध प्रयत्न गरिने बताए । ‘बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने मूल नाराका साथ मध्यपुरथिमि नगरपालिकाको बोडेस्थित ऐतिहासिक एवं धार्मिकस्थल कुमारी मन्दिर परिसरमा आज आयोजित २३ औँ राष्ट्रिय भूक...