कर्मचारीमा कोरोना देखिएपछि सुशील कोइराला क्यान्सर अस्पतालकाे आकस्मिक बाहेककाे सेवा बन्द

खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका अस्पतालका कर्मचारीमा कोरोना देखिएपछि आकस्मिक बाहेककाे सेवा बन्द भएको छ।