काठमाडौं । पाकिस्तानले बंगलादेशसँगको दुई टेस्ट खेलको सिरिज क्लिन स्विप गरेको छ । पाकिस्तानले दोस्रो टेस्ट खेलमा आठ रनको इनिङ अन्तरले जित निकालेको हो ।
दुई देशबीचको सुरुवाती तीन दिन वर्षाले प्रभावित बनेको टेस्टमा पाकिस्तानले चौथो र पाँचौँ दिन उत्कृष्ट प्रदर्शन गर्यो ।
पाँचौँ दिन बंगलादेश पहिलो इनिङमा ८७ रनमा अलआउट भएपछि फलोअनमा...