काठमाडौं, माघ २२ । फरवार्डद्वय किलीयन एमबाप्पे र नेयमार अनुपस्थित रहेको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वान फुटबलमा प्रतिस्पर्धात्मक जित निकालेको छ। घरेलु मैदानमा गएराति भएको खेलमा पीएसजीले टुलुजमाथि २–१ गोल अन्तरले जित निकालेको हो। पीएसजीको जितमा अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सी र अक्रफ हकिमीले एकएक गोल गरे। टुलुजका ब्रान्को भान डेन बुमेनले एक […]