एडिबी नेपाल आवासीय नियोग प्रमुख आर्नोड कुश्वालगायतको टोलीसँग दीगो सहरी विद्युतीय परियोजनाका विषयमा बुधबार जानकारी लिँदै मन्त्री घिसिङले ट्रली बस प्रणाली सञ्चालनमा आवश्यक सहयोग गर्न आग्रह गरे।
एनआईसी एशिया बैंकले शून्य प्रिमियम सुविधा सहित प्रतिस्पर्धी ब्याजदरमा ‘NIC ASIA Share Loan’ योजना सार्वजनिक गरेको छ। ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ बैंकले ग्राहक–केन्द्रित र बजारमैत्री कर्जा सेवाहरू प्रदान गर्दै आएको छ। यही निरन्तरतामा बैंकले लगानीकर्ताको आवश्यकता, समयको माग र शेयर बजारको गतिशीलतालाई ध्यानमा राख्दै यस आकर्षक शेयर […]
काठमाडौं । सिमरामा प्रहरीले कफ्यूकाबीच प्रदर्शन नगर्न जेनजी समूहलाई चेतावनी दिंदै केही सेल अश्रुग्याँस प्रहार गर्दा केही प्रदर्शनकारी घाइते भएका छन्। प्रहरी स्रोतका अनुसार बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जेनजी समूहलाई वार्ताका निम्ति सदरमुकाम कलैया बोलाउनुभएकाे हाे । तर, सिमरामै रहेको जेनजी समूहका नेताहरू अहिलेसम्म गएका छैनन्। उनीहरुले प्रहरी दमनको विरोध गर्दै सिमरा […]
४ मंसिर, काठमाडौं । बाराको सिमरामा बुधबारदेखि सुरु भएको तनाव अहिले पनि जारी छ ।
बिहीबार प्रशासनले कफ्यु लगाउँदा पनि त्यसको प्रवाह नगरी जेनजीहरूले अहिले बारामा प्रदर्शन गरिरहेका छन् । स्थिति तनावग्रस्त बनेपछि दिउँसो १ बजेदेखि …
४ मङ्सिर, दोलखा । भालु आतङ्कबाट पीडित तिब्बतसँग सीमा जोडिएको दोलखाको बिगु गाउँपालिका–१ लप्चीगाउँका स्थानीय गाउँ छोड्नुपर्ने अवस्थामा पुगेका छन् ।
जङ्गली भालुको आतङ्कबाट मानिससहित पशुचौपाया जोगाउन हम्मेहम्मे परेकाले बाध्य भई थातथलो छोड्नुपर्ने अवस्था सिर्जना भएको …