बाह्र वर्षपछि हत्यारा पक्राउ

इलाम, (नेस) । जिल्ला प्रहरी कार्यालय इलामले अदालतबाट विभिन्न अपराधमा रहेर अदालतबाट सजायको फैसला सुनाएपछि फरार रहेका फरार अभियुक्तको खोजी अभियानलाई जारी राख्दै आएको छ । अदालतको फैसलापछि कानुनी दायरामा नआई फरार रहेका अभियुक्तमध्ये १२ वर्षअघि हत्या गरेर फरार रहेका एक अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ । प्रहरीले इलामको साविक चमैता गाविस वडा नम्बर […]