त्रिभुवन आर्मी समूह विजेता बन्दै क्वाटरफाइनलमा

काठमाडौं ।  त्रिभुवन आर्मी क्लबले आज नयाँ बजार युवा क्लबलाई ३-० ले हराउँदै राष्ट्रिय महिला तथा पुरुष एनभिए क्लब भलिबल च्याम्पियनसिपको क्वार्टरफाइनलमा स्थान बनाएको छ । त्रिभुवन आर्मी समूह 'सी' बाट  विजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आर्मी क्लबले नयाँ बजारलाई २५-२२,...

सम्बन्धित सामग्री

एपिएफलाई हराउँदै आर्मी समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबमाथि रोमाञ्चक जित निकाल्दै अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लब समूह विजेता बन्दै काठमाडौंमा जारी सातौैं एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनतिसपको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीले एपिएफमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै समूह ‘बी’ को विजेता बनेको हो । हारका बावजुत एपिएफ समूह उपविजेता बनेको […]

आर्मी समूह विजेता बन्दै क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता विभागीय त्रिभुवन आर्मी क्लब समूह विजेता बन्दै सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ । आर्मी समूह ‘ए’ को विजेता बनेको हो । आर्मीले समूह चरणको आफ्नो अन्तिम खेलमा मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह विजेता बनेको हो […]

खेल रद्द हुँदा आर्मी फाइनलमा

विभागीय टोली  त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार तय सुदूरपश्चिम विरुद्धको पहिलो सेमिफाइनल खेल रद्द भएपछि आर्मी फाइनल पुगेको हो ।  त्रिवि क्रिकेट मैदानमा खेल रद्द भएपछि समूह चरणको उत्कृष्ट नतिजाका आधारमा आर्मी उपाधि नजिक पुगेको हो ।  आर्मी समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । सुदुरपश्चिम समूह ‘बी’ को उपविजेता बनेको थियो । जारी प्रतियोगितामा यो रद्द भएको १७ औं खेल हो ।  अब आर्

पुलिसलाई हराउँदै आर्मी समूह विजेता

नेपाल पुलिस क्लबलाई १३ रनले पराजित गर्दै त्रिभुवन आर्मी क्लब समूह ‘ए’ विजेताको रूपमा नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्मीले दिएको एक सय ७८ रनको लक्ष्य पछ्याएको पुलिसले निर्धारित १९ ओभरमा आठ विकेट गुमाएर एक सय ६४ रनमात्र जोड्न सक्यो ।खेल १९ ओभरमा घटाइएको थियो । पुलिसका आरिफ शेखले सर्वाधिक ४० रन बनाए । यस्तै, सुनिल धमलाले २७, दिलीप नाथले २३, दीपेन्द्रसिंह ऐरीले २१ र योगेन्द्रसिंह कार्कीले १४ र

नवौँ राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आर्मी समूह विजेता

काठमाडौँ– नेपाल पुलिस क्लबलाई १३ रनले पराजित गर्दै त्रिभुवन आर्मी क्लब समूह ‘ए’ विजेताको रूपमा नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्मीले दिएको एक सय ७८ रनको लक्ष्य पछ्याएको पुलिसले निर्धारित १९ ओभरमा आठ विकेट गुमाएर एक सय ६४ रनमात्र जोड्न सक्यो । खेल १९ ओभरमा […]

पुलिसलाई हराउँदै आर्मी समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबलाई १३ रनले हराउँदै समूह ए को विजेताको रुपमा सेमिफाइनलमा पुगेको छ । जितको लागि १ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले निर्धारित १९ ओभरमा ८ विकेट गुमाउँदै १ सय ६४ रन बनायो । आक्रामक ब्याटिङ गरेका आरिफ शेख […]

हरियाणा र आर्मी समूह विजेता

नेपालगन्ज (हाम्रो खेलकुद)– भारतको हरियाणा स्पोर्टस् क्लब र त्रिभुवन आर्मी क्बल आ आफ्नो समूहको विजेता बन्दै आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । नेपालगन्ज रंगशालास्थित कभर्डहलमा शनिबार हरियाणाले घरेलु टोली लुम्बिनी युनाइटेडलाई २५–१५, २५–७ र १५–१३ को सोझो सेटमा पराजित गरेको हो । उक्त खेलमा हरियाणाकी निर्मल प्लेयर […]

सुदूरपश्चिमसँग प्रदेश १ पराजित हुँदा आर्मी सेमिफाइनलमा

२ माघ, काठमाडौं । त्रिभुवन आर्मी क्लबको आइतबार कुनै खेल थिएन । तर आफ्नै क्लबका पूर्वखेलाडी राजु रिजालले उत्कृष्ट ब्याटिङ गर्दा सुदूरपश्चिमले प्रदेश १ लाई ७ विकेटले पराजित गरेपछि आर्मी समूह ए को उपविजेताको रुपमा प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । आर्मीले अब सेमिफाइनलमा समूह बी को विजेता एपीएफसँग […]

आर्मी समूह विजेता : RajdhaniDaily.com -

आर्मी समूह विजेता: RajdhaniDaily.com | इलाम । साबिक विजेता गण्डकी प्रदेशलाई हराउँदै विभागीय त्रिभुवन आर्मी क्लब दोस्रो संस्करणको इलाम आमन्त्रण खुला पुरुष भलिबल प्रतियोगिताको समूह ‘ए’को विजेता -